प्रितिको ‘कति बसाउ…’ (भिडियोसहित)

काठमाडौं । गायिका प्रिति झा दर्शक तथा श्रोतामाझ प्रश्न गर्छिन् ‘कति बसाउ…’ अर्थात उनलले ‘कति बसाउ’ बोलको आधुनिक गीत ल्याएकी छन् । जुन गीतको भिडियो यु–ट्युबमा रिलिज गरिएको छ । सुरिलो र मिठास स्वरकी प्रितिको यो पहिलो म्युजिक भिडियो हो । तर, मिठास स्वर तथा स्तरिय भिडियो मेकिङका कारण गायिका प्रितिलाई यस गीतले दर्शक तथा … Continue reading प्रितिको ‘कति बसाउ…’ (भिडियोसहित)